समाचार
चुनावामा दुई गठबन्धनबीच कडा प्रतिष्पर्धा हुन्छ : झलनाथ खनाल
काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले निर्वाचनमा दुईवटा गठबन्धनबीच कडा प्रतिष्पर्धा हुने बताएका छन् । उनले आगामी चुनावमा दुईवटा गठबन्धनबीच मतविभाजन हुने बताए । खनालले भने, सत्तारुढ दलहरूको पाँच दलीय र विपक्षमा चार दलीय गठबन्धन बन्न सक्छ। दुईवटा गठबन्धन बीचमा नेपाली जनमत विभाजित हुने स्थिति छ । बुधबार राजधानीमा आयोजित कार्यक्रममा खनालले […]