समाचार
आज मिति २०८२ साल भदौ ६ गते शुक्रबार, यस्तो छ तपाईको राशिफल
आजको राशिफलः २०८२ भदाैं ६ गते शुक्रबार, ई.सं २०२५ अगस्त २२, नेपाल सम्बत ११४५ गुंलाथ्वा चतुर्दशी,नाम संवत्सर, सूर्य दक्षिणायन, बर्षा ऋतु, भदौ कृष्ण चतुर्दशी, पञ्चाङ्गः वरियान शकुनि अश्लेषा चन्द्रः कर्कट राशी, सुर्यः सिंह राशीमा, करणः चतुष्पद, योगः बारियाना ।आज नेपालमा सूर्योदय बिहान ०५ः३८ मा भएको छ, सूर्यास्त साँझ ०६ः३४ मिनेटमा हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा […]