पत्रपत्रिका
आज २०८१ साल माघ ३ गते बिहिवार, यस्तो छ तपाईको राशिफल
बि.सं.२०८१ माघ ३ गते बिहिवार, ई.सं.२०२४ जनवरी १६, नेपाल सम्बत ११४५ पोहेलागा पारु, कालयुक्त नाम संवत्सर, सूर्य उत्तरायण, शिशिर ऋतु, माघ कृष्ण तृतिया, पञ्चाङ्ग: आयुष्मान वणिज अश्लेषा, चन्द्र राशि: कर्कट, सूर्य राशि: मकर, करणः तैतिल, याेगः प्रिति । आज नेपालमा सूर्योदय बिहान ०६: ५८ बजे, सूर्यास्त साँझ ०५: २९ बजे हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा आफ्नो पुरा शरिर ऐनामा हेरेर जुनसुकै […]