पत्रपत्रिका
आज २०८१ साल फागुन ८ गते बिहिवार, यस्तो छ तपाईको राशिफल
बि.सं.२०८१ फागुन ८ गते बिहिवार, ई.सं.२०२४ फ्रेबुअरी २०, नेपाल सम्बत ११४५ सिल्लागा अष्टमी,, कालयुक्त नाम संवत्सर, सूर्य उत्तरायण, शिशिर ऋतु, फागुन कृष्ण अष्टमी, पञ्चाङ्ग: वृद्धि वणिज स्वाति चन्द्र राशीः अहाेरात्र, सूर्य राशि: कुम्भ, प्रथम करणः भद्रा, याेगः बृद्दी। आज नेपालमा सूर्योदय बिहान ०६:४१ बजे, सूर्यास्त साँझ ०५:५८ बजे हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा मुखमा दही मुखमा राखेर जुनसुकै […]