समाचार
आजको राशिफलः २०८२ असार २७ गते शुक्रबार
आजको राशिफल, बि.सं २०८२ असार २७ गते शुक्रबार, ई.सं २०२५ जुलाइ ११, नेपाल सम्बत ११४५ दिल्लागा पारू, नाम संवत्सर, सूर्य उत्तरायनं, ग्रिष्म ऋतु, साउन कृष्ण प्रतिपदा, पञ्चाङ्गः वैधृति बालव पूर्वाषाढा, चन्द्रमा मकर राशीमा, सुर्य मिथुन राशीमा, करणः बालव, याेगः बैधृती। आज नेपालमा सूर्योदय बिहान ०५ः१५ मा भएको छ, सूर्यास्त साँझ ०७ः०३ मिनेटमा हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु […]