Breaking News
मनले चाहेर विकास गर्ने हो भने असम्भव केही छैन: रेनु दाहाल
चितवन । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) चितवन क्षेत्र नम्बर ३ की उम्मेदवार रेनु दाहाल ले दृढ आत्मविश्वासका साथ भनिन्, “मनले चाहेर विकासको काम गर्ने हो भने असम्भव भन्ने केही हुँदैन।” घरदैलो अभियानका क्रममा मतदातासँग प्रत्यक्ष संवाद गर्दै उनले स्पष्ट धारणा राखिन्—इच्छाशक्ति, इमानदार नेतृत्व, योजनाबद्ध कार्यशैली र जनसहभागिता भए विकासका लक्ष्यहरू अवश्य हासिल गर्न सकिन्छ। उनले […]