समाचार
‘विप्लव’ लाई सूर्य चिह्नबाट चुनाव लड्न केपी ओलीको आग्रह
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’लाई सूर्य चिह्नबाट चुनाव लड्न आग्रह गरेका छन् । मंगलबार महालक्ष्मी नगरपालिका, ललितपुरले आयोजना गरेको पार्टी प्रवेश तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् । ‘तपाईहरूका कार्यकर्ताहरूले जित्ने ठाउँमा उठाउनुस्,’ ओलीले भनेका छन्, ‘पार्टी तपाईंकै रहन्छ, कार्यकर्ता तपाईंकै रहन्छन्, […]