अर्थ
फ्रन्टलाइन अस्पताल र प्रभु बैंकबिच विशेष छुट सम्झौता
काठमाडौँ । काठमाडौं महानगरपालिका–१०, नयाँ बानेश्वरस्थित फ्रन्टलाइन अस्पताल र प्रभु बैंक लिमिटेडबीच सेवाग्राहीलाई लक्षित छुट प्रदान गर्ने विशेष सम्झौता भएको छ। सम्झौताअनुसार प्रभु बैंकका कर्मचारी, तिनका परिवार सदस्य तथा ग्राहकहरूले फ्रन्टलाइन अस्पतालमा उपलब्ध सेवा सुविधामा १० प्रतिशतसम्म विशेष छुट पाउनेछन्। सम्झौतापत्रमा फ्रन्टलाइन अस्पतालका तर्फबाट क्लिनिकल अध्यक्ष योगेश न्यौपाने र मेडिकल प्रशासक रोहन झा तथा प्रभु […]