पत्रपत्रिका
आज २०८१ साल फागुन १२ गते सोमबार, यस्तो छ तपाईको राशिफल
आजको राशिफल बि.सं २०८१ फाल्गुण १२ सोमबार ई.सं २०२५ फेब्रवरी २४ नेपाल सम्बत ११४५ सिल्लागा एकादशी, नाम संवत्सर सूर्य उत्तरायनं, शिशिर ऋतु, फाल्गुण कृष्ण एकादशी, चन्द्रमा धनु राशिमा, पुर्वाषढा नक्षत्र, सिद्धि योग, बालव करण । आज नेपालमा सूर्याेदय बिहान ०६: ३२ बजे, सूर्यास्त साँझ ०६: ०१ बजे हुनेछ । आज जन्म लिने बच्चा धनु राशीको […]