समाचार
आज मिति २०८२ साल साउन २८ गते बुधवार, यस्तो छ तपाईको राशिफल
आजको राशिफलः २०८२ साउन २८ गते बुधवार, ई.सं २०२५ अगस्त १३, नेपाल सम्बत ११४५ गुंलाथ्वा चतुर्थी, नाम संवत्सर, सूर्य दक्षिणायन, बर्षा ऋतु, भदौ कृष्ण चतुर्थी, पञ्चाङ्गः धृति बालव उत्तरभाद्र, सुर्य कर्कट राशीमा, करणः काैलब, योगः धृति । आज विश्व सुलेखन दिवस । आज नेपालमा सूर्योदय बिहान ०५ः३४ मा भएको छ, सूर्यास्त साँझ ०६ः४२ मिनेटमा हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका […]