समाचार
आजको राशिफलः २०८२ साउन ३ गते शनिवार
आजको राशिफल, बि.सं २०८२ साउन ३ गते शनिबार, ई.सं २०२५ जुलाइ १९, नेपाल सम्बत ११४५ दिल्लागा नवमी, नाम संवत्सर, सूर्य दक्षिणायन, बर्षा ऋतु, साउन कृष्ण नवमी, ्रपञ्चाङ्ग: शूल गर भरणी, चन्द्रमा मकर राशीमा, सुर्य मिथुन राशीमा, करणः बणिज, याेगः शुल । आज नेपालमा सूर्योदय बिहान ०५ः२१ मा भएको छ, सूर्यास्त साँझ ०६ः५८ मिनेटमा हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा […]