समाचार
आज मिति २०८२ साल भाद्र ८ गते आईतबार ,यस्तो छ तपाईको राशिफल
आजको राशिफलः २०८२ भदाैं ८ गते आईतबार, ई.सं २०२५ अगस्त २४, नेपाल सम्बत ११४५ ञलाथ्वा पारू,नाम संवत्सर, सूर्य दक्षिणायन, बर्षा ऋतु, भदौ शुक्ल प्रतिपदा, पञ्चाङ्गः शिव बव पूर्व, चन्द्रमाः सिंह राशीमा, सुर्यः सिंह राशीमा, करणः बालव, योगः शिव । आज नेपालमा सूर्योदय बिहान ०५ः३९ मा भएको छ, सूर्यास्त साँझ ०६ः३२ मिनेटमा हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा […]