समाचार
आजको राशिफलः २०८२ साउन १० गते शनिवार
आजको राशिफलः बि.सं २०८२ साउन १० गते शनिवार, ई.सं २०२५ जुलाइ २६, नेपाल सम्बत ११४५ गुंलाथ्वा द्वितीया, नाम संवत्सर, सूर्य दक्षिणायन, बर्षा ऋतु, साउन शुक्ल द्वितीया, पञ्चाङ्ग: सिद्धि बालव अश्लेषा, सुर्य कर्कट राशीमा, करणः वालाव, याेगः सिद्दी । आज नेपालमा सूर्योदय बिहान ०५ः२३ मा भएको छ, सूर्यास्त साँझ ०६ः५६ मिनेटमा हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा बदामकाे सातु खाएर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल […]