समाचार
आज मिति २०८२ साल भाद्र १९ गते बिहीबार, यस्तो छ तपाईको राशिफल
वि.सं.२०८२ साल भाद्र १९ गते । बिहीबार । ईश्वी सन् २०२५ सेप्टेम्बर ४ तारिख । नेपाल संवत् ११४५ । सिद्धार्थी संवत्सर । दक्षिणायनं । वर्षा ऋतु । श्रीशाके १९४७ । भाद्र शुक्लपक्ष । तिथि–द्धादशी, ५० घडी २२ पला, रातको १ बजेर ५३ मिनेट उप्रान्त त्रयोदशी । नक्षत्र–उत्तराषाढा, ४२ घडी ३१ पला, बेलुकी १० बजेर ४५ […]