पत्रपत्रिका
आज २०८१ साल फागुन २ गते शुक्रबार, यस्तो छ तपाईको राशिफल
बि.सं.२०८१ फागुन २ गते शुक्रबार, ई.सं.२०२४ फ्रेबुअरी २४, नेपाल सम्बत ११४५ सिल्लागा द्वितीया, कालयुक्त नाम संवत्सर, सूर्य उत्तरायण, बसन्त ऋतु, फागुन कृष्ण द्वितीया, पञ्चाङ्ग: अतिगंड तैतल पूर्वराशि: सिंह, सूर्य राशि: कुम्भ, प्रथम करणः तैतिल, याेगः अतिगण्ड । आज नेपालमा सूर्योदय बिहान ०६:४४ बजे, सूर्यास्त साँझ ०५:५३ बजे हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा मुखमा दही खाएर जुनसुकै दिशाको […]