समाचार
आज मिति २०८२ साल फागुन १९ गते मंगलबार, यस्तो छ तपाईको राशिफल
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) पति पत्नी बिचको सम्बन्धले दाम्पत्य जीवन सुखद रहनेछ । सन्तान तथा आफन्तको सहयोगले प्रभावशाली काम बन्नेछ । नोकरीमा समाजोपयोगी कार्यको प्रशंसा सर्वत्र होला । राजनैतिक गतिविधिले समाजमा प्रभावशाली व्यक्तित्व विकासमा टेवा पुर्याउला । अध्ययनमा उच्चता हासिल हुनेछ । वैदेशिक रोजगारीले जीवनस्तर सुधार्नमा मद्दत गर्नेछ । जग्गा जमिनको कारोबारले फाइदा गराउनेछ । वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) राजनीति तथा […]