खेलकुद
भरतपुर उपमेयर कप भलिबलः पुरुषतर्फ वडा नं.२७ र २५ उपाधिका लागि भिड्ने
चितवन। भरतपुर महानगरपालिकाको आयोजनामा जारी अन्तर वडा उपमेयर कप (महिला/पुरुष) भलिबल प्रतियोगिता २०८१ को फाइनल खेल्ने टिम टुंगो लागेको छ । भरतपर–१०, स्थित गेष्टहाउस चौरमा जारी प्रतियोगितामा पुरुषतर्फ क्वाटरफाइनल हुँदै सेमीफाइनल खेल सम्पन्न भएका छन् । पहिलो सेमीफाइनलमा भरतपुर वडा नं.२७ ले वडा नं.२० लाई ३–० को सोझो सेटमा पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ […]