अन्तर्राष्ट्रिय
युक्रेनमा राष्ट्रपति जेलेन्स्कीविरुद्ध प्रदर्शन, जनतासँगै सैनिकहरू सडकमा उत्रिए
काठमाडौं,साउन ८ । युक्रेन युद्धको तीन वर्षपछि पहिलो पटक युक्रेनको राजधानी कीभ लगायत धेरै शहरहरूमा राष्ट्रपति भोलोदिमिर जेलेन्सकीविरुद्ध आम जनता र सैनिकहरू सडकमा उत्रिएका छन्। युक्रेनको संसदले हालै एउटा कानुन पारित गरेको छ, जसले दुई प्रमुख भ्रष्टाचार विरोधी निकायहरू, युक्रेनको राष्ट्रिय भ्रष्टाचार विरोधी ब्यूरो र विशेष भ्रष्टाचार विरोधी अभियोजकको कार्यालयको निरीक्षण बढाउने छ। आलोचकहरूले कानुनले […]