अन्तर्राष्ट्रिय
इजरायली आक्रमणमा यमनका प्रधानमन्त्री मारिए
एजेन्सी । यमनको हुथी विद्रोही नियन्त्रित सरकारका प्रधानमन्त्री अहमद गालिब अल–रहावी इजरायलको हवाई आक्रमणमा मारिएका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार आक्रमणमा ऊर्जा, परराष्ट्र, युवा तथा खेलकुद, सामाजिक मामिला, श्रम मन्त्री र सूचना मन्त्रीसहित अन्य अधिकारी पनि मारिएका हुन् । हुथी सुप्रिम पोलिटिकल काउन्सिलका प्रमुख महदी अल–मसातले घटनाबारे पुष्टि गरेको रोयटर्सले जनाएको छ । इजरायली आक्रमणमा […]