समाचार
थाइराइडदेखि पाचन र महिनावारी समस्याका लागि अमृत समान धनियाँपानी
काठमाण्डौं । हरेक नेपालीको भान्सामा बेसार, खुर्सानी, दालचिनी, धनियाँ आदिको प्रयोग हुन्छ। यी सबै मसलाहरू खानाको स्वाद बढाउन प्रयोग गरिन्छ । खानाको स्वादसँगै यिनीहरुमा धेरै औषधीय गुणहरू पनि हुन्छ । मसलाहरु मध्ये धनियाँमा आइरन, क्याल्सियम, म्याग्नेसियम, पोटासियम, भिटामिन ए, भिटामिन सी, भिटामिन के आदि जस्ता धेरै पोषक तत्त्वहरू पाइन्छन्। त्यसैले बिहान खाली पेटमा धनियाँको दानाको […]