समाचार
पहेँलो रङका फलफूल र तरकारी खानुका यस्ता छन् फाइदाहरू
काठमाडौ। हामी हरेक दिन अनेक प्रकारका खानेकुरा खान्छौँ । फलफूल र तरकारी सबै रंगिबिरंगी हुन्छन् । रङ्ग रङका खानेकुराको सेवनले शरीरलाई धेरै खाले फाइदा मिल्छ । के यो कुरा तपाईलाई थाहा छ ? रातो, पहेँलो, हरियो, बैजनी, सुन्तला, सेतो आदि रङका फलफूल, तरकारी र अन्नहरूमा कयौँ खालका पोषण, मिनरल्स र एन्टिअक्सिडेन्ट हुन्छन् । यसलाई खाँदा […]