समाचार
जुम्लाका सबै स्थानीय तहमा माओवादीले चुनाव जित्नुपर्छः कालीबहादुर मल्ल
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका कर्णाली प्रदेश इन्चार्ज कालीबहादुर मल्लले देश र जनताको रक्षाका लागि माओवादी केन्द्रले जुम्लाका सबै स्थानीय तहमा निर्वाचन जित्नुपर्ने बताएका छन् । उनले शनिबार माओवादी केन्द्र जिल्ला समन्वय समिति जुम्लाले आयोजना गरेको राजनीतिक , वैचारिक, प्रशिक्षण तथा दुई महिने चुनावी अभियानको उद्घाटन कार्यक्रममा यस्तो बताएका हुन् । मल्लले देश, […]