समाचार
एमालेले जितेका सिटमा ‘क्लीन स्वीप’ गर्ने गठबन्धनको रणनीति
एमाले हराउने नीतिअनुरूप एकताबद्ध भएर जाने गठबन्धनमा रहेका दलहरूले निर्णय लिएका छन् । ७५३ स्थानीय तहमध्ये आफूले जितेका सिट सुरक्षित गर्ने र एमालेका सिटमा ‘क्लीन स्वीप’ गर्ने योजना अनुरूप गठबन्धनमा रहेका दलहरूले रणनीति बनाउँदै छन् । ०७४ को स्थानीय तहमा प्रमुख १२३, उपप्रमुख १३७, अध्यक्ष १७१, उपाध्यक्ष १९४, वडाध्यक्ष दुई हजार २५९, सदस्य पाँच हजार ४५८, महिला […]