समाचार
भाेली २७ गतेबाट अर्काे आईपीओ निष्काशन हुँदै, तर मेराे सेयरबाट भर्न नमिल्ने, कसरी भर्ने त ?
काठमाण्डाैं। बलेफी हाईड्रोपावर कम्पनी लिमिटेडले माघ २७ गते अर्थात भाेली देखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले स्थानीयलाई जारी पुँजीको १० प्रतिशत अर्थात १८ लाख २७ हजार ९७० कित्ता सेयर निष्कासन गर्न लागेको हो । जसमध्ये १० लाख ९६ हजार ७८२ कित्ता सेयर सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका वडा नं. २, ३ र […]