पत्रपत्रिका
आज २०८१ साल पुस २५ गते बिहीवार, यस्तो छ तपाईको राशिफल
बि.सं.२०८१ पुष २५ गते बिहिवार, ई.सं.२०२५ जनवरी ९, नेपाल सम्बत ११४५ पोहेलाथ्व दशमी, कालयुक्त नाम संवत्सर, सूर्य दक्षिणायनं हेमन्त ऋतु, पुष शुक्ल दशमी, पञ्चाङ्ग: साध्य गर भरणी, चन्द्रमा तुला राशिमा, स्वाति नक्षत्र, सुकर्मा योग, बव करण । आज नेपालमा सूर्योदय बिहान ०६ः५८ र सूर्यास्त साँझ ५ः२५ हुनेछ । मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) […]