समाचार
आज मिति २०८२ साल साउन १५ गते बिहिवार, यस्तो छ तपाईको राशिफल
आजको राशिफलः २०८२ साउन १५ गते बिहिवार, ई.सं २०२५ जुलाइ ३१, नेपाल सम्बत ११४५ गुंलाथ्वा सप्तमी, नाम संवत्सर, सूर्य दक्षिणायन, बर्षा ऋतु, साउन शुक्ल सप्तमी, पञ्चाङ्गः साध्य गर चित्रा। सुर्य कर्कट राशीमा, करणः गर, याेगः साध्य । आज नेपालमा सूर्योदय बिहान ०५ः२६ मा भएको छ, सूर्यास्त साँझ ०६ः५२ मिनेटमा हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा खीर खाएर […]