समाचार
उपेन्द्र यादव नेतृत्वको जसपाको चितवन जिल्ला समिति नै माओवादी केन्द्रमा समाहित
चितवन । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी केन्द्रीय सदस्य लोकबहादुर गुरुङ, चितवन जिल्ला अध्यक्ष प्रमे भुजेलसहित जिल्ला कमिटि नै नेकपा माओवादी केन्द्रमा समाहित भएको छ । सोमबार नेकपा माओवादी जिल्ला पार्टी कार्यालय चितवन, कृष्णपुरमा आयोजित विषेश कार्यक्रमका बीच जिल्ला समिति र भातृ संगठनहरु माओवादी केन्द्रमा समाहित भएका हुन् । समाहित भएका नेता तथा कार्यकर्तालाई नेकपा […]