समाचार
माओवादी देशको पहिलो वामपन्थी पार्टी बन्छ : प्रचण्ड
काठमाडौं। नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टी आगामी निर्वाचनमा देशको दोस्रो ठूलो र पहिलो वामपन्थी पार्टी बन्ने सम्भावना रहेको बताएका छन् । ललितपुरमा आयोजित पार्टी प्रशिक्षण कार्यक्रममा बोल्दै प्रचण्डले देशको चावी माओबादी केन्द्रको हातमा रहेको भन्दै पहिलो पार्टी बन्ने गरी लाग्न कार्यकर्तालाई आग्रह गरेका हुन् । प्रचण्डले भने, ‘चावी त […]