पत्रपत्रिका
आज २०८१ साल माघ १९ गते शनिवार, यस्तो छ तपाईको राशिफल
बि.सं.२०८१ माघ १९ गते शनिवार, ई.सं.२०२४ फ्रेबुअरी १, नेपाल सम्बत ११४५ सिल्लाथ्व तृतिया, कालयुक्त नाम संवत्सर, सूर्य उत्तरायण, शिशिर ऋतु,माघ शुक्ल तृतिया, पञ्चाङ्ग: परिधि गर पूर्वभाद्र, चन्द्र राशि: धनु, सूर्य राशि: मकर, प्रथम करणः वणिज, याेगः परिघ । आज नेपालमा सूर्योदय बिहान ०६:५३ बजे, सूर्यास्त साँझ ०५:४२ बजे हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा दही खाएर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल […]