समाचार
आज २०८१ साल चैत २५ गते साेमवार, यस्तो छ तपाईको राशिफल
बि.सं २०८१ चैत २५ गते साेमवार, ई.सं २०२५ अप्रिल ७, नेपाल सम्बत ११४५ चौलाथ्वा दशमी, नाम संवत्सर, सूर्य उत्तरायनं, बसन्त ऋतु,चैत शुक्ल दशमी, पञ्चाङ्ग: धृति तैतल पुष्य, चन्द्रमा कर्कट राशिमा, सुर्य मिन राशीमा, करणः तैतल, याेगः धृत । आज नेपालमा सूर्याेदय बिहान ०५:५० बजे, सूर्यास्त साँझ ०६:२४ बजे हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा दही […]