समाचार
आज मिति २०८२ साल साउन २९ गते बिहिवार, यस्तो छ तपाईको राशिफल
आजको राशिफलः २०८२ साउन २९ गते बिहिवार, ई.सं २०२५ अगस्त १४, नेपाल सम्बत ११४५ गुंलाथ्वा षष्ठी, नाम संवत्सर, सूर्य दक्षिणायन, बर्षा ऋतु, भदौ कृष्ण षष्ठी, पञ्चाङ्गः शूल गर रेवती, सुर्य कर्कट राशीमा, करणः गर, योगः शुल । आज विश्व सुलेखन दिवस । आज नेपालमा सूर्योदय बिहान ०५ः३४ मा भएको छ, सूर्यास्त साँझ ०६ः४२ मिनेटमा हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर […]