समाचार
आज मिति २०८२ साल भाद्र १४ गते शनिबार, यस्तो छ तपाईको राशिफल
आजको राशिफलः २०८२ भदाैं १४ गते शनिबार, ई.सं २०२५ अगस्त ३०, नेपाल सम्बत ११४५ ञलाथ्वा सप्तमी, नाम संवत्सर, सूर्य दक्षिणायन, बर्षा ऋतु, भदौ शुक्ल सप्तमी, पञ्चाङ्ग: एन्द्र गर विशाखा, चन्द्रमाः सिंह राशीमा, सुर्यः सिंह राशीमा, करणः गर , योगः एन्द्र । आजवाट महालक्ष्मी व्रत आरम्भ हुनेछ भने गौरा सप्तमी र विश्व बेपत्ता विरुद्धको दिवस पनि रहेको छ । आज नेपालमा सूर्योदय बिहान ०५ः४२ मा […]