पत्रपत्रिका
आज २०८१ साल माघ १८ गते शुक्रबार, यस्तो छ तपाईको राशिफल
बि.सं.२०८१ माघ १८ गते शुक्रबार, ई.सं.२०२४ जनवरी ३१, नेपाल सम्बत ११४५ सिल्लाथ्व द्वितीया, कालयुक्त नाम संवत्सर, सूर्य उत्तरायण, शिशिर ऋतु,माघ शुक्ल द्वितीया, पञ्चाङ्ग: वरियान कौलव शतभिषा, चन्द्र राशि: धनु, सूर्य राशि: मकर, प्रथम करणः तैतिल, याेगः वज्र । आज नेपालमा सूर्योदय बिहान ०६:५३ बजे, सूर्यास्त साँझ ०५:४२ बजे हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा जिरा खाएर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त […]