समाचार
आज २०८१ साल फागुन १४ गते बुधबार, यस्तो छ तपाईको राशिफल
आजको राशिफल बि.सं २०८१ फाल्गुण १४ बुधबार ई.सं २०२५ फेब्रवरी २६ नेपाल सम्बत ११४५ सिल्लागा त्रयोदशी, नाम संवत्सर सूर्य उत्तरायनं, शिशिर ऋतु, फाल्गुण कृष्ण त्रयोदशी, चन्द्रमा मकर राशिमा, श्रवण नक्षत्र, परिधि योग, वणिज करण । आज नेपालमा सूर्याेदय बिहान ०६: ३१ बजे, सूर्यास्त साँझ ०६: ०२ बजे हुनेछ । आज जन्म लिने बच्चा मकर राशीको […]