समाचार
आज २०८१ साल चैत २६ मंगलबार, यस्तो छ तपाईको राशिफल
बि.सं २०८१ चैत २६ मंगलबार, ई.सं २०२५ अप्रिल ८, नेपाल सम्बत ११४५ चौलाथ्वा एकादशी, नाम संवत्सर, सूर्य उत्तरायनं, बसन्त ऋतु,चैत शुक्ल एकादशी, पञ्चाङ्ग: शूल वणिज अश्लेषा, चन्द्रमा कर्कट राशिमा, सुर्य मिन राशीमा, करणः बणिज, याेगः शुल । आज नेपालमा सूर्याेदय बिहान ०५:४९ बजे, सूर्यास्त साँझ ०६:२४ बजे हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि […]