समाचार
आज मिति २०८२ साल भदौ २३ गते सोमबार,यस्तो छ तपाईको राशिफल
वि.सं.२०८२ साल भाद्र २३ गते । सोमबार । ईश्वी सन् २०२५ सेप्टेम्बर ८ तारिख । नेपाल संवत् ११४५ । सिद्धार्थी संवत्सर । दक्षिणायनं । वर्षा ऋतु । श्रीशाके १९४७ । आश्विन कृष्णपक्ष । तिथि–प्रतिपदा, ४१ घडी १७ पला, बेलुकी १० बजेर १७ मिनेट उप्रान्त द्वितीया । नक्षत्र–पूर्वाभाद्रपदा, ४० घडी ५३ पला, बेलुकी १० बजेर ७ […]