समाचार
आजको राशिफल: २०८२ जेठ ३० गते शुक्रबार
आजको राशिफल बि.सं २०८२ जेठ ३० गते शुक्रबार, ई.सं २०२५ जुन १३, नेपाल सम्बत ११४५ तक्षालाग द्वितीया, नाम संवत्सर, सूर्य उत्तरायनं, ग्रिष्म ऋतु, अषाढ कृष्ण पक्ष द्वितीया, चन्द्रमा धनु राशीमा, सुर्य बृष राशीमा, करणः बणिज, योगः शुक्ल । आज नेपालमा सूर्योदय बिहान ०५ः०८ मा भएको छ, सूर्यास्त साँझ ०६ः५८ मिनेटमा हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा दही खाएर जुनसुकै […]