समाचार
नविना लामाको धम्की: योगेश भट्टराईको विरुद्धमा बोल्नेलाई छोडिन्न
काठमाडौं । पछिल्लो समय पूर्वसंस्कृति, पर्यटन तथा नागरीक उड्डयनमन्त्री योगेश भट्टराईको बारेमा अनेक खाले काण्ड बाहिर आएपछि उनी आलोचनाको केन्द्रमा छन् । बतास समूहले नारायणहिटी संग्रहलयमा रेस्टुरेन्ट (क्याफेटेरिया) सञ्चालन गर्ने, पशुपतिस्थित धर्मशाला पनि सोही समूहलाई सस्तो मूल्यमा भाडामा दिने प्रकरणमा पूर्वमन्त्री भट्टराई मुछिएपछि उनको सत्तोसराप गरिएको छ । भट्टराई पर्यटनमन्त्री भएको बेला भाडामा दिएको नारायणहिटीको […]