समाचार
शिक्षामन्त्री पौडेलले भने- ‘म विद्यार्थीको पक्षमा छु, मन्त्री पद गए जान्छ’
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले एमबीबीएस अध्ययनरत विद्यार्थीसंग बढी शुल्क लिने मेडिकल कलेजमाथि कारबाही गर्न गृहमन्त्रालाई सिफारिस गरेको बताएका छन् । संयुक्त विद्यार्थी संगठनका नेताहरुलाई मन्त्रालयमा बोलाएर चिकित्सा शिक्षा आयोगले निर्धारण गरेको शुल्क भन्दा बढी शुल्क लिने मेडिकल कलेजका सञ्चालकलाई कारबाही गर्न गृहमन्त्राललाई सिफारिस गरेको जानकारी दिए । ‘मन्त्री पद गौण हो, […]