समाचार
आज २०८१ साल मंसिर १४ गते शुक्रवार, यस्तो छ तपाईको राशिफल
चितवन। मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) उमंग र उत्साहमा वृद्धि हुनेछ। व्यापार व्यवसायलाई विस्तार गर्न सकिनेछ। राजनीतिक क्षेत्रमा नयाँ जिम्मेवारी मिल्नेछ। विद्यार्थीहरूको पठनपाठनमा मन लाग्नेछ। जीवनसाथीको कार्यक्षेत्रमा प्रगति हुनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ३ रहेको छ। वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, […]