समाचार
चितवनको महाधिवेशनबाट मैले जितेको छु, निरंकुशता लाद्नेहरु हारे : भीम रावल
नेकपा एमालेका नेता भीम रावलले दसौँ महाधिवेशनमा आफ्नो एजेण्डाले जितेको बताएका छन्। गृहजिल्ला अछामको साँफे बगगरमा एमालेका कार्यकर्ताहरुलाई बुधबार सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन्। ‘जनताको अपार माया र स्नेहबाट अघि बढेको छु। म पटक पटक विजयी भएको हो। हामीले यहाँबाट काँधमा चढाएर कयौँलाई संसदमा पुर्याएका हौँ’, उनले भने, ‘मैले यो राष्ट्रको स्वाधिनता र स्वतन्त्रताको […]