पत्रपत्रिका
आज २०८१ साल मंसिर २२ गते शनिवार, यस्तो छ तपाईको राशिफल
चितवन। मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) व्यापार व्यवसायमा लाभ हुनेछ भने कार्यक्षेत्रमा गरेको कार्यबाट जस पाउनुहुनेछ। सामाजिक सञ्जालमा कार्यरत व्यक्तिहरूलाई विशेष लाभ रहनेछ। गृहणीहरूको गृह सजावटमा समय बित्नेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक १ रहेको छ। वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) […]