समाचार
आज २०८१ साल माघ ८ गते मंगलबा, यस्तो छ तपाईको राशिफल
बि.सं.२०८१ माघ ८ गते मंगलबार, ई.सं.२०२५ जनवरी २१, नेपाल सम्बत ११४५ पोहेलागा सप्तमी, कालयुक्त नाम संवत्सर सूर्य उत्तरायनं, हेमन्त ऋतु, माघ कृष्ण सप्तमी, पञ्चाङ्ग: धृति बव चित्रा, चन्द्रमा कन्या राशिमा, उत्तर फाल्गुनी नक्षत्र, अतिगंड योग, तैतल करण । आज नेपालमा सूर्योदय बिहान ०६: ५५ बजे, सूर्यास्त साँझ ०५: ३४ बजे हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा […]