समाचार
काठमाडौँसहित ३३ जिल्लामा आकस्मिक बाढीको जोखिम
वर्षा हुने क्रम बढेसँगै देशका विभिन्न जिल्लामा बाढीको जोखिम पनि बढेको छ। बाढी पूर्वानुमान महाशाखाका अनुसार आज (मंगलबार) बिहान बाढी मापन गर्दा कोसी, नारायणी, बागमती, कर्णाली, महाकाली र यिनका सहायक नदीहरू तथा कन्काई, कमला, पूर्वी राप्ती र पश्चिम राप्ती नदीको बहाव सतर्कतातह भन्दा तल छ भने बबई नदीको बहाव सतर्कता तहआसपास तथा बढ्दो छ। ससाना नदीका हकमा आज रुपन्देही, […]