पत्रपत्रिका
राशिफल : २०७८ पौष १३ गते मङ्गलवार निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल
वि.सं. २०७८ पौष १३ गते मङ्गलवार तदनुसार ई. सं. २०२१ डिसेम्बर २८ तारिख, राक्षस नामक संवत्सर, शाके :– १९४३, सूर्य दक्षिणायन, हेमन्त ऋतु, ने.सं. :– ११४२, (थिल्लागा), इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०६:४४ बजे र सूर्यास्त : साँझ ०५:१० बजे, चन्द्रास्त : दिउँसो १२:४८ बजे र चन्द्रोदय : मध्यरात्रीपछि १२:४३ बजे, काठमाण्डौं, नेपालमा सूर्योदय […]