पत्रपत्रिका
आज २०८१ साल फागुन ९ गते शुक्रबार, यस्तो छ तपाईको राशिफल
बि.सं.२०८१ फागुन ९ गते शुक्रबार, ई.सं.२०२४ फ्रेबुअरी २१, नेपाल सम्बत ११४५ सिल्लागा अष्टमी, कालयुक्त नाम संवत्सर, सूर्य उत्तरायण, शिशिर ऋतु, फागुन कृष्ण अष्टमी, पञ्चाङ्ग: व्याघात कौलव अनुराधा राशीः अहाेरात्र, सूर्य राशि: कुम्भ, प्रथम करणः तैतिल, याेगः ब्याघत । आज नेपालमा सूर्योदय बिहान ०६:३८ बजे, सूर्यास्त साँझ ०५:५८ बजे हुनेछ । मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आन्तरिक प्रतिभाको […]