प्रदेश ६
कर्णालीमा फेरि सुरू भयो ‘कृषि क्षेत्र विकास कार्यक्रम’, करिब ७ अर्ब बजेट
६ चैत, काठमाडौं सरकारले कर्णाली प्रदेशका १० जिल्लामा पुनः ‘कृषि क्षेत्र विकास कार्यक्रम’ सुरु गरेको छ । कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणि खनालले शुक्रबार ललितपुरमा आयोजित एक कार्यक्रमबाट उक्त कार्यक्रमको शुभारम्भ भएको घोषणा गरेका हुन् । कर्णाली प्रदेशको पश्चिम रूकुम, सल्यान, सुर्खेत, दैलेख, जाजरकोट, कालीकोट, जुम्ला, मुगु, हुम्ला र डोल्पा गरी १० वटा जिल्लामा दोस्रो […]