राप्ती
३९ जातजातिका संस्कृति वृत्तचित्रमा
बैशाख २२, २०७६ दमौली, तनहुँको व्यास नगरपालिकामा बसोबास गर्ने ३९ जातजातिका संस्कृति समेटेर वृत्तचित्र तयार गरिएको छ । शिक्षा, पर्यटन र संस्कृतिको क्षेत्रमा काम गर्दै आएको साभ नेपाल संस्थाले व्यास नगरपालिकाको सहयोगमा सो वृत्तचित्र तयार गरेको हो । नेपाली समाजले मौखिक रुपमा जोगाउँदै आएका लोक परम्परा र लोक व्यवहारको खोजी गर्दै लिपीबद्ध गर्ने उद्देश्यले नगरपालिकाभित्र […]