रत्ननगर
महोत्सवका लागि बेहुली झैँ सिगारिँदै रत्ननगर
–विकाश पौडेल चितवन । रत्ननगर यतिबेला निकै रंगीचंगी बनेको छ । रत्ननगरसँगै जिल्ला प्रवेश गर्ने नाकाहरु, जिल्ला भित्रका विभिन्न बजार केन्द्रहरुमा पनि महोत्सवका स्वागत ब्यानरहरुले भरिभराउ भएका छन् । रत्ननगर र समग्र जिल्लाको प्रतिष्ठासँग महोत्सव जोडिएको भन्दै रत्ननगर बासीहरुलाई महोत्सव सफल बनाउन प्रचारप्रसार गर्न अयोजकलाई भ्याइ–नभ्याइ छ । उद्योगी, व्यापारी, संघ संस्था, सरकारी कार्यालय लगायतले […]