खैरहनी
जेष्ठ नागरिक सम्मानित
बैशाख २२, २०७६ पूर्वउपप्रधान एवम् अर्थमन्त्री स्वर्गीय भरतमोहन अधिकारीको स्मृतिमा जेष्ठ नागरीकलाई सम्मानसहित निःशुल्क स्वास्थ्य जाँच गरिएको छ । मनमोहन स्मृती प्रतिष्ठानको आयोजना र बरीष्ठ नागरीक सेवा समाज सानेपा, ईश्वरलाल फाउन्डेशन काठमाडौं एवम स्टार हस्पिटल लिमिटेड सानेपा ललितपूरको प्रायोजनमा सञ्चालित उक्त सिविरमा जेष्ठ नागरीकको सुगर, प्रेशर र हाड जोर्नीको जाँच गरी निःशुल्क रुपमा औषधी वितरण […]